बीमा प्राधिकरण अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव दाहाल
काठमाडौँ । अर्थ मन्त्रालयका सहसचिव मदन दाहाललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिईएको छ । दाहालले अर्को व्यवस्था नभएसम्मका लागि बीमा प्राधिकरणको अध्यक्षका रूपमा काम गर्नेछन् । अर्थ मन्त्रालयका अनुसार...