८५ उपसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?
काठमाडौँ। अर्थ मन्त्रालयले नेपाल प्रशासन सेवा, राजस्व समूह, राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीहरूको सरुवा गरेको छ। मन्त्रालयले असोज २३ गतेको निर्णयअनुसार उपसचिव, निर्देशक, प्रमुख कर अधिकृत, प्रमुख भन्सार अधिकृत र प्रमुख...