‘राजस्व प्रणाली सुदृढीकरणका लागि भन्सार प्रक्रियामा तथ्यपरक दृष्टिकोण आवश्यक’ : अर्थ सचिव उपाध्याय
काठमाडौँ । अर्थ सचिव घनश्याम उपाध्यायले भन्सार व्यवस्थापन प्रणाली यथार्थपरक आधारमा सञ्चालन हुनुपर्ने आवश्यकता औँल्याएका छन् । भन्सार प्रक्रिया व्यवहारिक र वस्तुगत बन्दै जाँदा राजस्व संकलनका क्षेत्रहरू क्रमशः पारदर्शी र...