अबदेखि प्रहरीलाई १५-१५ दिनमा तलब, अर्धमासिक भुक्तानीको व्यवस्था मिलाउन निर्देशन
काठमाडौँ । नेपाल प्रहरीका राष्ट्रसेवक कर्मचारीहरूले अबदेखि महिनाको दुई पटक (अर्धमासिक रूपमा) तलब भत्ता पाउने भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयले मंगलवार सार्वजनिक सूचनामार्फत मातहतका कार्यालयहरूलाई आगामी आर्थिक वर्ष २०८३/८४ देखि...