२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी कर्मचारीको तलब अर्धमासिक रूपमा वितरण गरिने 

अ+ अ-

काठमाडौँ । नेपाल सरकार, अर्थ मन्त्रालयले सरकारी कर्मचारीको तलब भत्ता वितरण प्रणालीलाई अर्धमासिक (महिनामा दुई किस्ता) रूपमा कार्यान्वयनमा ल्याउने प्रक्रिया अघि बढाएको छ ।

मन्त्रालयअन्तर्गतको बजेट तथा कार्यक्रम महाशाखाबाट महालेखा नियन्त्रक कार्यालयलाई प्रेषित पत्रअनुसार हालसम्म मासिक रूपमा वितरण हुँदै आएको तलब भत्ता अब अर्धमासिक रूपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको हो ।

उक्त पत्रमा उल्लेख भएअनुसार मन्त्री स्तरीय निर्णयबाट अर्धमासिक तलब वितरण प्रणाली लागू गर्ने सहमति भइसकेको छ । सोही निर्णयअनुरूप सम्बन्धित निकायलाई आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी यथाशीघ्र सम्पन्न गर्न आग्रह गरिएको छ ।

हालसम्म सरकारी कर्मचारीहरूले तलब भत्ता मासिक रूपमा एकमुष्ट पाउँदै आएका थिए । प्रस्तावित नयाँ व्यवस्थाअनुसार कर्मचारीहरूले महिनामा दुई पटक तलब प्राप्त गर्नेछन्, जसबाट नगद प्रवाह व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ ।

0 Comments