१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अबदेखि प्रहरीलाई १५-१५ दिनमा तलब, अर्धमासिक भुक्तानीको व्यवस्था मिलाउन निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका राष्ट्रसेवक कर्मचारीहरूले अबदेखि महिनाको दुई पटक (अर्धमासिक रूपमा) तलब भत्ता पाउने भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयले मंगलवार सार्वजनिक सूचनामार्फत मातहतका कार्यालयहरूलाई आगामी आर्थिक वर्ष २०८३/८४ देखि उक्त व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो।

अर्थ मन्त्रालयको निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको पत्राचारका आधारमा राष्ट्रसेवक कर्मचारीलाई अर्धमासिक रूपमा तलब-भत्ता भुक्तानी गर्ने व्यवस्था लागू गरिएको हो। यसअनुसार कर्मचारीहरूले एकै पटक मासिक तलब पाउने सट्टा प्रत्येक १५ दिनको अन्तरालमा तलब प्राप्त गर्नेछन्।

कार्यालयले सबै बजेट सञ्चालन गर्ने कार्यालयहरूलाई सोही बमोजिम कार्यान्वयन गर्न अनुरोध गरेको छ। साथै, नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखालाईसमेत सम्बन्धित आर्थिक प्रणालीहरू सोही अनुसार व्यवस्थित गर्न/गराउन निर्देशन दिइएको छ।

0 Comments