न्युजिल्यान्डविरुद्ध अर्जुन कुमालले बनाए अर्धशतक
काठमाडौँ । आईसीसी यू-१९ विश्वकपमा न्युजिल्यान्डविरुद्ध नेपालका ओपनर अर्जुन कुमालले अर्धशतक बनाएका छन् । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा न्युजिल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याइहरेको नेपालबाट अर्जुनले...