२७ कार्तिक २०८३, शुक्रबार
काठमान्डुविरुद्ध दीपेन्द्रको अर्धसतक पुरा
काठमाडौँ । दीपेन्द्र सिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित टीयू मैदानमा दीपेन्द्रले ४६ बल खेल्दै ४ चौका र २ छक्का मदतमा...