अपर त्रिशूली-३ ‘ए’मा हेलिकप्टर अवतरण, विद्युत् सेवा सुचारु गर्न प्राविधिक टोली परिचालन
काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त अपर त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बिहीबार सफलतापूर्वक अवतरण गरेको छ। प्रतिकूल मौसमका कारण अघिल्लो दिन...