धनगढी उडेको जहाज इन्जिन फेल भएपछि आकस्मिक अवतरण
काठमाडौँ । श्री एयरलाइन्सको जहाजको एउटा इन्जिन फेल भएपछि आकस्मिक अवतरण गरिएको छ। बुधबार काठमाडौँबाट धनगढी उडेको जहाजको इन्जिन फेल भएपछि फेरि काठमाडौँमै अवतरण गरिएको विमानस्थल प्रहरी प्रमुख एसएसपी भीम...