माओवादी केन्द्रद्वारा आज पनि बागमती प्रदेशसभा बैठक अवरुद्ध
मकवानपुर । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशको प्रदेशसभा बैठक आज मंगलबार पनि अवरुद्ध गरेको छ । माओवादीकेन्द्रले हिजो मंगलबार पनि प्रदेशसभा बैठक अवरुद्ध बनाएको थियो । आजको बैठकमा मुख्यमन्त्रीविरुद्ध ल्याएको...