सुदूरपश्चिमका ७ जिल्ला सञ्चारविहीन
काठमाडौँ । बैतडीसहित सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला सञ्चारविहीन भएका छन्। अत्तरिया-डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएकोले मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाले...