ईन्द्रजात्रा अवलोकन गर्न अमेरिका र चीनबाट पाहुना आउने
काठमाडौँ । काठमाडौँ उपत्यकाको चिनारीसँग जोडिएको ईन्द्रजात्रा अवलोकनका लागि अमेरिका र चीनबाट पाहुना आउने भएका छन्। काठमाडौँ महानगरपालिकाले आज पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो। महानगरका प्रवक्ता नवीन मानन्धरले...