राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा आयोजित इन्द्रजात्रा अवलोकन गरेका छन्। उनी जुद्ध सालिकदेखि पैदल गद्दी बैठकसम्म पुगेका थिए। त्यहाँ राष्ट्रपति पौडेल र उनकी पत्नीलाई काठमाडौँ...