रथी सिग्देलको उमेरबारे केही विवाद छैन : नेपाली सेना
काठमाडौँ । नेपाली सेनाले रथी अशोकराज सिग्देलको उमेर सम्बन्धी कुनै विवाद नरहेको प्रष्ट्याएको छ । बिहीबार जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले रथी सिग्देलको...