पृथ्वी जयन्तीका अवसरमा जंगी अड्डामा विविध कार्यक्रम
काठमाडौँ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सैनिक मुख्यालय जंगी अड्डामा विविध कार्यक्रम आयोजना गरिएको छ । प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा...