माधव नेपालले महाधिवेशन सार्न लागेको भन्दै झलनाथले जनाए असन्तुष्टि
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रिय सभाको निर्वाचनलाई महाधिवेशन सार्ने तयारी गरेका छन् । भोलि बस्ने सचिवालयको बैठकले नयाँ मिति टुङ्गो लगाउने उपमहासचिव एवं प्रचार विभाग प्रमुख...