सरुवाप्रति असन्तुष्टि भए प्रमाणसहित गुनासो पेस गर्न नापी विभागको आग्रह
काठमाडौँ । ठूलो सङ्ख्यामा कर्मचारी सरुवा गर्दा पक्षपात गरिएको, निकटस्थ तथा आफन्तलाई प्राथमिकता दिएर जिम्मेवारी तोकिएको र छनोटमुखी निर्णय गरिएको भन्दै विवाद उत्पन्न भएपछि नापी विभागले सरुवासम्बन्धी गुनासो पेस गर्न...