आईभीएफ र सरोगेसी नियमन गर्न यसै आर्थिक वर्षभित्र विधेयक ल्याइने
काठमाडौँ । सरकारले सहायक प्रजनन प्रविधि (एआरटी), आईयूआई, इन-भिट्रो फर्टिलाइजेसन (आईभीएफ) तथा सरोगेसीलाई नियमन गर्न चालु आर्थिक वर्ष २०८३/८४ भित्र संघीय संसदमा विधेयक पेस गर्ने भएको छ। स्वास्थ्य तथा खाद्य...