म्यानमारको प्रसिद्ध श्वेडागन प्यागोडामा सात महिनामा ४३ लाख ७० हजारभन्दा बढी पर्यटकको आगमन
काठमाडौँ । म्यानमारको प्रसिद्ध श्वेडागन प्यागोडा (गोल्डेन प्यागोडा) मा यस वर्षको पहिलो सात महिनामा ४३ लाख ७० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । श्वेडागन प्यागोडा ट्रस्टका सदस्य यू बो...