नागरिकता माग गर्दै माइतीघरमा आत्मदाह प्रयास
काठमाडौँ । नागरिकता माग गर्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन् । सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन सङ्घर्ष समितिले माइतीघरमा गर्दै आएको निरन्तर प्रदर्शनका क्रममा एक युवकले...