गणेश आत्मदाह प्रकरणमा बाबुरामको टिप्पणी : ‘ज्वालामुखीलाई स्याउलाले छोपेर टार्न खोजिँदै छ’
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका पठाओ चालक गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै भट्टराईले मुगुका...