देशभर ५९ हजार ६१ वटा अपराधका मुद्दा दर्ता, एक वर्षमा ७ हजार एक सय ९४ जनाले गरे आत्महत्या
काठमाडौँ । पछिल्लो एक वर्षभित्र देशभर ५९ हजार ६१ वटा अपराधका मुद्दा दर्ता भएको केन्द्रीय प्रहरी प्रधान कार्यालयले जनाएको छ । बिहीबार नेपाल प्रहरीको वार्षिक कार्य प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय प्रहरी...