श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेपछि श्रीमानले गरे आत्महत्या
झापा। झापाको दमक नगरपालिका-१ सिरपाली चोकमा श्रीमान-श्रीमतीबीचको विवादपछि एक व्यक्तिले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन्। प्रहरीका अनुसार ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजयकुमारी...