अदालतका आदेश कार्यान्वयन गर्न सरकारसँग बारको आग्रह
काठमाडौँ । नेपाल बार एशोसिएशनले महामारीका अवस्थामा जनताको स्वास्थ्योपचार र जीवनयापनको समस्या समाधानका लागि सर्वोच्च अदालतले दिएको आदेशको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले...