सार्वजनिक पदाधिकारीले पाएका उपहार राज्यकोषमा दाखिला गर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले शिष्टाचार भेटघाट तथा विदेश भ्रमणका क्रममा प्राप्त गरेका उपहार राज्यकोषमा दाखिला गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीश डा। मनोजकुमार शर्मा र...