नयाँ शैक्षिक सत्रदेखि परिमार्जित पाठ्यक्रम लागू हुने
काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्र २०८४ देखि लागू हुने गरी प्रारम्भिक बाल विकास तथा शिक्षा र आधारभूत तहका केही कक्षाको पाठ्यक्रम परिमार्जन गरेको जनाएको छ। केन्द्रले सार्वजनिक...