ब्रोड पिक दुर्घटना : निर्मल पुर्जासहित चार आरोहीको शव आधार शिविरमा, तीनको खोजी जारी
काठमाडौँ । पाकिस्तानको ब्रोड पिकमा गएको हिम पहिरोमा ज्यान गुमाएका आरोहीमध्ये निर्मल पुर्जा (निम्स दाइ)सहित चार जनाको शव आधार शिविरमा ल्याइएको छ । प्राप्त विवरणअनुसार निर्मल पुर्जा, जोङ वाङ, निमा...