‘पार्टीको आधिकारिकता विवादमा एक सुका पनि लेनदेन भएको छैन’ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन नभएको दाबी गरेका छन्। बिचौलियाका रूपमा चर्चामा रहेका इनम सापकोटाको भनिएको अडियो सार्वजनिक भएपछि थापाले आफूमाथि लगाइएका...