२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस आधिकारिकता विवादमा आज सर्वोच्चमा विपक्षीको बहस, विश्वप्रकाश शर्मा पनि सहभागी हुने

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस भित्रको आधिकारिकता सम्बन्धी विवादमा दायर मुद्दाको सुनुवाइ क्रम जारी रहँदा आज विपक्षी पक्षबाट बहस अघि बढाइने भएको छ । यस क्रममा पार्टीका उपसभापति विश्वप्रकाश शर्मा स्वयंले पनि अदालतमा धारणा प्रस्तुत गर्ने तयारी गरेका छन् ।

विशेष महाधिवेशनको वैधता अस्वीकार गर्न माग गर्दै पूर्वसभापति पूर्णबहादुर खड्का ले दायर गरेको निवेदनमाथि सुनुवाइ हिजोदेखि सुरु भएको हो । उक्त मुद्दा सर्वोच्च अदालत मा न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा विचाराधीन छ ।

हिजोको बहसमा निवेदक पक्षका कानुन व्यवसायीहरूले आफ्नो तर्क प्रस्तुत गरिसकेका छन् भने उनीहरूको समयावधि समाप्त भइसकेको छ । आजको सुनुवाइमा विशेष महाधिवेशनको पक्षमा रहेका प्रतिवादीहरूको पालो तोकिएको छ ।

विपक्षीका तर्फबाट उपसभापति शर्मासहित कानुन व्यवसायीहरूले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ । उक्त मुद्दामा सभापति गगन थापा, उपसभापति शर्मा तथा निर्वाचन आयोग लाई विपक्षीका रूपमा समावेश गरिएको छ ।

यसअघि पूर्वसभापति शेरबहादुर देउवा पक्षबाट अधिवक्ताहरूले बहस गरेका थिए भने सरकारको तर्फबाट नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले समेत अदालतमा धारणा प्रस्तुत गरेका थिए ।

0 Comments