‘नेपाल-भारत सम्बन्ध बहुआयामिक भएपनि नेपालले अपेक्षित लाभ लिन सकेन’ : सांसद ढुंगाना
काठमाडौँ । नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले नेपाल र भारतबीच ऐतिहासिक तथा बहुआयामिक सम्बन्ध रहे पनि नेपालले त्यसबाट अपेक्षित आर्थिक तथा रणनीतिक फाइदा लिन नसकेको बताएका छन् । सोमवार संसदीय...