२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विधान विपरीत गए गगनलाई कारबाही हुने अनुशासन विभाग प्रमुख ढुंगानाको चेतावनी

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रीय अनुशासन विभाग प्रमुख आनन्दप्रसाद ढुंगानाले पार्टी महाधिवेशनका सम्बन्धमा पार्टी केन्द्रीय समितिले गरेका औपचारिक निर्णयबाहेकका निर्णय मान्य नहुने बताएका छन् ।

नेता ढुंगानाले पार्टीको केन्द्रीय समितिको निर्णय विपरीत गएर पार्टी विधानको उल्लंघन गर्नेहरू जो कोही भए पनि कारबाही गर्न पछि नहट्ने बताएका छन् ।

उनले विशेष महाधिवेशनका नाममा हल बुक गर्ने लगायतका काम भएको बारे केन्द्रीय अनुशासन समितिमा औपचारिक रूपमा उजुरी नआएकाले कारबाही प्रक्रिया अघि नबढाएको नेपाल प्रेससँगको कुराकानीमा बताए ।

‘उजुरी आएमा अनुशासनको प्रचलित मापदण्ड र पार्टी विधानअनुसार कारबाही हुन्छ,’ ढुंगानाले भने, ‘अनुशासन समितिले उजुरी प्राप्त गरेमा उजुरीउपर कारबाही गर्ने प्रचलन भएकाले उजुरी नआउँदासम्म के गर्ने भन्ने कुरा भएन, उजुरी आयो भने केन्द्रीय समितिको निर्णय विपरीत गएर पार्टी विधानको उल्लंघन गर्नेहरू जो कोही भए पनि कारबाही हुन्छ ।’