टर्कीले २२७ आप्रवासीलाई अफगानिस्तान फिर्ता पठायो
अंकारा । अवैध रूपमा टर्की प्रवेश गरेका कम्तीमा २२७ अफगान नागरिकलाई आइतबार अफगानिस्तान फर्काइएको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै बताएको छ। मालत्या एयरपोर्टबाट चार्टर्ड उडानहरू पुन: सुरु भएदेखि कम्तीमा ६८१...