अस्ट्रेलिया सरकारले आप्रवासन घटाउन भिसा नियममा व्यापक परिवर्तन गर्ने
अस्ट्रेलिया । अस्ट्रेलिया सरकारले आप्रवासीको संख्या घटाउने उद्देश्यले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारका सदस्यलाई दिइने भिसामा कडाइ गर्ने भएको छ । गृहमन्त्री टोनी बर्कले बिहीवार नेशनल प्रेस क्लबमा सम्बोधन गर्दै नयाँ आप्रवासन...