सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’
काठमाडौँ । आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ बेलाबेलामा । राहत तथा अन्य अत्यावश्यक सामग्री बोकेर उठेको ड्रोन अकाश फर्केर हेर्ने मान्छेहरू छक्क पर्छन् । पहिलापहिला मान्छे र...