२६ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आमाछोदिङमो गाउँपालिकाका किसान संकटमा

अ अ+ अ-

रसुवा । रसुवाको आमाछोदिङमो गाउँपालिकाका स्थानीय किसानहरू यतिबेला संकटमा परेका छन् ।

गत भदौ १० गते आएको बाढीका कारण सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएपछि किसानहरू संकटमा परेका हुन् । बाढीले बाटो र पुल बगाएपछि झण्डै डेढ महिनादेखि नाकाबन्दी जस्तै अवस्था भोगिरहेका वडा नं १ देखि ५ सम्मका किसानले बन्दाकोपी र आलु बजार बिक्री गर्न नपाएका कारण मर्कामा परेका हुन् । 

खेतबारीमै तरकारी कुहिएर जाने अवस्था आएपछि किसानको जीविकोपार्जन जोगाउन स्थानीय युवा र जनप्रतिनिधि पुल निर्माण गर्न अग्रसर भएका छन् । स्याफ्रुबेँसीस्थित खोलामा पुल बनाउन स्थानीयकै सक्रियता र श्रमदानबाट काठेपुल निर्माण अघि बढेको छ । 

आमाछोदिङमो गाउँपालिका–५ का अध्यक्ष रामबहादुर, वडा नं ४ का अध्यक्ष धर्म तामाङ र वडा सचिव छेवाङको अगुवाइमा स्थानीय बुद्धिजीवी, समाजसेवी र युवाको टोलीले पुल निर्माणलाई गति दिइरहेका हुन् ।

0 Comments