फोहरबाट आम्दानी गर्दै टीकापुर अस्पताल
टीकापुर । टीकापुर अस्पतालले फोहर प्रशोधन गरेर कमाइ गर्न थालेको छ । कैलालीमा प्लास्टिकजन्य फोहर व्यवस्थापनमा सबैलाई चुनौती बनिरहेका समयमा अस्पतालले एक महिनादेखि प्लास्टिकजन्य फोहर प्रशोधन गरेर आम्दानी लिन थालेको...