सहुलियत लिन समयमै आयकरको किस्ता दाखिला गर्न वित्तीय संस्थाहरूलाई ठुला करदाताको अनुरोध
काठमाडौँ । ठुला करदाता कार्यालय, ललितपुरले सुविधा तथा सहुलियत लिन समयमै आयकरको किस्ता दाखिला गर्न बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीहरूलाई अनुरोध गरेको छ । कार्यालय र विभिन्न बैङ्क...