बजेटमार्फत न्यूनतम व्यक्तिगत आयकर सीमा १० लाख पुर्याउन उद्योग परिसंघको सुझाव
काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले आगामी आर्थिक वर्षको बजेटमार्फत व्यक्तिगत आयकरको न्यूनतम सीमा बढाएर १० लाख रुपैयाँ कायम गर्न सरकारलाई सुझाव दिएको छ। हाल अविवाहित व्यक्तिका लागि वार्षिक...