‘आफू राम्रो, अरू नराम्रो भनी प्रचार गर्न पाइँदैन’
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न उम्मेदवारहरूलाई आग्रह गरेको छ। राजनीतिक दलका उम्मेदवारहरू तथा स्वतन्त्र उम्मेदवारहरूले चुनाव प्रचारप्रसार गरेको उजुरी परेसँगै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न...