निर्वाचन व्यवस्थापन सुधारमा पूर्व प्रमुख आयुक्त र आयुक्तसँग निर्वाचन आयोगको छलफल
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनलाई थप प्रभावकारी, विश्वसनीय र पारदर्शी बनाउने विषयमा पूर्व प्रमुख निर्वाचन आयुक्त तथा पूर्व निर्वाचन आयुक्तहरूसँग छलफल गरेको छ। आयोगले निर्वाचन सञ्चालनका क्रममा देखिएका चुनौती,...