पहिलो पटक मोरङमा ‘हिक भिजन एक्सपेरियन्स एक्स्पो २०२६’ आयोजना हुँदै
काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित नवीनतम् ‘स्मार्ट’ सुरक्षा प्रणालीका बारेमा जानकारी दिने ध्येयले ‘हिक भिजन एक्सपेरियन्स एक्स्पो २०२६’ आयोजना हुने भएको छ । सुरक्षा प्रविधिका क्षेत्रमा विश्वकै अग्रणी चिनियाँ...