क्रिकेटर आरिफ शेख प्रहरी सहायक हवल्दार पदमा बढुवा
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य तथा नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तान आरिफ शेखलाई प्रहरी सहायक हवल्दार पदमा पदोन्नति गरिएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा...