२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आरिफ घाइते नभएको क्यानको प्रष्टोक्ति

अ+ अ-

काठमाडौँ । नेपाल र नेदरल्यान्ड्सबीच हिजो भएको म्याचमा टिटायर्ड हर्ट भएका ब्याट्सम्यान आरिफ शेख घाइते नभएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । 

उनी आज हुने स्कटल्यान्डविरुद्धको अन्तिम खेलमा उपलब्ध छन् ।

हिजोको म्याचमा उत्कृष्ट ब्याटिङ गरेका आरिफले २३ बलमा ३९ रनको विस्फोटक पारी खेल्दै नेपाललाई जित नजिक पुर्‍याएका थिए । तर, १९ औँ ओभरको अन्तिम बलपछि उनी मैदानबाट बाहिरिनुपर्‍यो । अर्को इन्डमा रहेका उपकप्तान दीपेन्द्रसिंह ऐरीको स्पिडमा विकेटको बीचमा दौडिँदा उनलाई सकस परेको थियो ।

अन्तिम ओभरमा जितका लागि ७ रन चाहिँदा आरिफ बाहिरिएपछि लोकश बम क्रिजमा आएका थिए, जसले दुई छक्का हान्दै नेपाललाई जिताए ।

आरिफलाई सामान्य क्र्याम्प मात्रै भएको क्यानलेले जनाएको छ ।