२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्रिकेटर आरिफ शेख प्रहरी सहायक हवल्दार पदमा बढुवा

अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य तथा नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तान आरिफ शेखलाई प्रहरी सहायक हवल्दार पदमा पदोन्नति गरिएको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा उनलाई दर्ज्यानी चिह्न (फुली) प्रदान गर्दै औपचारिक रूपमा पदोन्नति गरिएको हो। 

कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धि विक्रम शाहले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए।

नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाबाट जारी पत्रअनुसार प्रहरी नियमावली २०७१ (संशोधन सहित) को प्रावधान बमोजिम जनपद प्रहरी समूहअन्तर्गत प्रहरी जवान पदमा कार्यरत शेखलाई विशेष बढुवामार्फत प्रहरी सहायक हवल्दारमा पदोन्नति गरिएको उल्लेख छ।

सोही अवसरमा नेपाल पुलिस क्लबका खेलाडी तथा सम्बन्धित पदाधिकारीहरूलाई खेलकुद सामग्री पनि वितरण गरिएको थियो।

0 Comments