हिमाल चढेर पनि प्रमाणपत्र नबुझेका आरोहीको नाम सार्वजनिक
काठमाडौँ । विभिन्न मितिमा सगरमाथासहितका हिमाल चढेका ४८ जना आरोहीले प्रमाणपत्र बुझ्न नआएपछि सरकारले आरोहण गराउने कम्पनी र आरोहीको नाम सार्वजनिक गरेको छ । पर्यटन विभागका अनुसार दलका नेताको मृत्यु...