ब्रड पिक हिमपहिरोमा ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव स्वदेश ल्याइयो
काठमाडौँ । पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव मंगलबार स्वदेश ल्याइएको छ । आरोही किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको...