सार्वजनिक लेखा समितिमा १७ उजुरीमाथि छानबिन शुरु, आर्थिक अनियमितताका मुद्दामा गम्भीर हुन सुझाव
काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले समितिमा परेका उजुरीहरूको अध्ययन तथा छानबिन प्रक्रिया अगाडि बढाएको छ । सोमवार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरुलाई उजुरी वितरण गरी अध्ययन तथा छलफल...