बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी लामालाई
मनहरी (मकवानपुर) । बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले पाएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज लामालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन् ।...