लुम्बिनीको अर्थ मन्त्रालयमा निमित्त सचिवको जिम्मेवारी पौडेललाई
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयको निमित्त प्रदेश सचिवको जिम्मेवारी उपसचिव नारायणप्रसाद पौडेललाई दिएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मन्त्रालयका वरिष्ठतम...